मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः रवि लामिछाने काठमाडौं, १३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै लामिछानेले भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्। शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्