मौषम पूर्वानुमान : पाँच प्रदेशमा वर्षाको सम्भावना काठमाडौ, ११ जेठ।हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जसले गर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहेको र तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभाग जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्