तोलामै एक हजार रुपैयाँले सस्तियो सुनको मुल्य काठमाडौं, ११ जेठ। बिहीबार सुनको मुल्य सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सु्नको मुल्य प्रतितोला १ हजार रुपैयाँले सस्तिएको हो। जसअनुसार एकतोला छापावाला सुनको मुल्य १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार एक तोला सुनको मुल्य १ लाख ९ हजार ८०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्