रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता, जेठ १७ गते सुनुवाइ हुने काठमाडौं, १० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले जेठ १७ गतेलका लागि सुनुवाइको मिति तोकेको छ। लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका हुन्। रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्