पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं, १० जेठ।पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५४ जनाको नमुना परिक्षण गर्दा आरटीपीसीआर परिक्षणमा ३८४ जना र एन्टीजेन परिक्षणमा ४७० संक्रमित देखिएका हुन्। हालसम्म १४ जना निको भएर भएका छन् भने ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ९८ दशमलव ८ प्रतिशत संक्रमित संक्रमणबाट मुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्