१६.४९ अंकले बढ्यो नेप्से, कारोबार रकम पौने २ अर्बभन्दा बढी काठमाडौं, १० जेठ। बुधबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव ४९ अंकले बढर १९५९ दशमलव १२ विन्दुमा पुगेको छ। आजको दिन बजारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ। यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्