आगलागीबाट जलेपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै डा.चन्द्र भण्डारी काठमाडौं, १० जेठ।गत फागुनमा आगलागीमा परेर घाइते भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी बुधबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन्। गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा भण्डारी घाइते भएका थिए।उनको भारतको मुम्बईस्थित बर्न अस्पतालमा उपचार भएको थियो। झन्डै तीन महिना लामो स्वास्थ्य उपचारपछि भण्डारीलाई वैशाख १७ गते स्वदेश फर्काइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्