प्रधानमन्त्रीज्यू तपाईंको मुुटु कामेजस्तो लाग्यो मलाई': रवि लामिछाने काठमाडौैं,१० जेठ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले मुटु कमाएको बताएका छन्।संसदमा उनले भने,‘म तपाईंको मुटु चेक गर्न चाहन्छु।कुन अस्पतालमा चेक गर्ने हो भन्नस्।काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शङ्का छ। जस्ता जस्ता मान्छेको नाम क्रमशः आउँदै छ। एकक पटक बयानका लागि नबोलाएर अविश्वासको वातावरण सिर्जना भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्