तोलामै ६०० रुपैयाँले महँगीयो सुन काठमाडौं, १० जेठ। बुधबार (आज) सुनको मुल्य तोलामा ६०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख ९ हजार २०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्