‘युग सुहाउँदो शिक्षण विधि’बारे ३ दिने कार्यशाला सुरु काठमाडौं, ९ जेठ। युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले तीन दिने कार्यशाला आयोजना गरेको हो। सोमबारदेखि सुरु भएको ’२१ औं शताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन्। कार्यशाला बुधवारसम्म चल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्