जसले ४५ वर्षको उमेरसम्ममा २८औं पटक सगरमाथा आरोहण गरे काठमाडौं, ९ जेठ। सोलुखुम्बुका ४५ वर्षीय कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन्। मंगलबार बिहान साढे ८ बजे शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका हुन्। सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले आफ्नो कीर्तिमानी बराबरी गरेपछि कामीरिताले आफ्नो नाममको विश्व रेकर्ड कायर्म राख्न अर्को पटक पनि सगरमाथा आरोहण गरेका हुन्। पहिलोपटक सगरमाथा आरोहण गर्दा उनी २४ वर्षका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्