नीति तथा कार्यक्रम गडगडाहट ताली पिटेर पास हुन्छ : देवेन्द्र पौडेल काठमाडौं, ८ जेठ। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले छक्का हानेर गडगडाहट तालीका साथ नीति तथा कार्यक्रम पास गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले छक्का हानेर नीति तथा कार्यक्रम फेल गराउने बताएपछि उनले त्यसको जवाफमा ताली पिटेरै कार्यक्रम पास गर्ने बताएका हुन्।अहिलेको सरकार बहुमत प्राप्त भएकाले पास हुने कुरामा दुविधा नरहेको पौडेलले बताए।सरकारले पियानो लयमै बजाउन खोजेको पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्