आईपीएलमा कोलकातामाथि १ रनको जित निकाल्दै लखनउ प्लेअफमा काठमाडौं, ७ जेठ। कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ। जारी आईपीएलमा अब प्लेअफ चरणमा पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ। गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन्।आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेल्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्