आज तोलामै ८०० रुपैयाँले महँगीयो सुनको भाउ काठमाडौं, ७ जेठ। आइतबार (आज) सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिने छापावाला सुनको मुल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ तोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्