आजको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने काठमाडौं, ७ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी संसदीय दलको तर्फबाट सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्