९७ अंक सहित बागमती प्रदेशकै सर्वोत्कृष्ट बन्यो भक्तपुर अस्पताल काठमाडौं, ६ जेठ। बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ। न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल सर्वोत्कृष्ट भएको हो।विस १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल मानिन्छ। अस्पतालले बिर्सने रोग अल्जाइमर्सको निःशुल्क उपचार गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्