एमाले अध्यक्ष ओलीले आइतबार संसदमा सम्बोधन गर्ने काठमाडौं, ६ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुराको जानकारी गराएका हुन्। पार्टी संसदीय दलको तर्फबाट सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्