विमानमा मुसो भेटिएपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित काठमाडौँ, ६ जेठ। जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ। शनिबार बिहान ८ स् ३५ बजेको बुद्ध एयरको उडान नम्बर(५०२, ९एन(एजेएल विमानको उडान स्थगित भएको हो। ४९ जना यात्रुको बोर्डिङ भइसकेपछि विमानमा मुसो भेटिएको हो। मुसाले विमानमा क्षति पुर्‍याएरनपुर्‍याएको यकिन गरी, इन्जिनियरिङ परीक्षणपश्चात मात्रै उक्त जहाजबाट उडान भरिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्