संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः प्रथम राष्ट्रपति यादव काठमाडौँ, ६ जेठ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पूर्णरूपमा संविधान लागु गरेर जाने समय रहेको बताए। वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्