सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दाः कमल थापा काठमाडौं, ६ जेठ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन्। अधिकांश पुरानै कार्यक्रमको कपिपेष्ट गरि शब्द र सन्दर्भ तलमाथी पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको टिप्पणी गरे।उनले संकटग्रस्त अर्थतन्त्र सुधारवारे कुनौ ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको अभाव भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्