भारतद्वारा दुई हजार भारूका नाेटमा प्रतिबन्ध, चलनचल्तीमा नल्याउने काठमाडौं, ६ जेठ। भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ।भारतीय रिजर्ब बैंकका अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो। त्यो घोषणाको ७ वर्षमै नोटलाई बन्द गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्