उच्च पदस्थहरूको पनि सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा काठमाडौं, ५जेठ।सरकारले उच्च पदस्थहरूको पनि सम्पत्ति छानबिन गर्ने भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। प्रस्तुत गरिएको नीति तथा कार्यक्रमा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइनेका साथै संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्