विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा काठमाडौं, ५ जेठ। सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले भने,‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्