महँगी नियन्त्रण गर्ने सरकारको घोषणा काठमाडौं, ५ जेठ। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताए। कार्यक्रमा उनले भने,‘कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा सृजित मूल्यवृद्धि सरकारले नियन्त्रणमा लिनेछ’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्