निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउँदै विपन्नलाई ५० युनिटसम्म विजुली निःशुल्क वितरण गरिने काठमाडौं, ५जेठ। सरकारले निजी क्षेत्रलाई पनि ऊर्जा व्यापारमा सहभागी गराउने नीति लिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। आगमी २ वर्षभित्र सबैको घरमा बिजुली पुर्याइने र विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने भएको छ।यस्तै वर्षको ५० युनिट र हिँउदे याममा ३० युनिट विद्युत निःशुल्क दिइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्