रुग्ण अवस्थामा रहेका उद्योगको अध्ययन गर्न अर्को उच्चस्तरीय समिति बनाउने सरकारको घोषणा काठमाडौं, ५ जेठ।सरकारले रुग्ण अवस्थामा रहेका उद्योगहरुको अध्ययन गर्न पुनः अर्को उच्चस्तरीय समिति बनाउने घोषणा गरेको छ।शुक्रबार आगामी आर्थिक वर्ष २०७८०÷८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। यसअघि पनि सरकारले सचिवस्तरीय समिति बनाएर यस्ता उद्योगहरुको अध्ययन गरेको थियो। यस वर्षको नीति तथा कार्यक्रममा पनि सरकारले रुग्ण उद्योगहरु पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्