यस्ता छन् सरकारको प्राथमिकतामा परेका नीति तथा कार्यक्रम काठमाडौ, ५ जेठ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०÷८१ का नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेका छन्। आज प्रतिनिधि सभाको संसदमा बोल्दै उनले शुसासन प्रणाली संस्थागत गर्नु, संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन,अर्थतन्त्रको प्रभावकारी सुधार, सार्वजनिक खर्चमा मितव्ययिता,पूँजीगत खर्चमा वृद्धि गुणस्तरीय पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधार,उत्पादन र रोजगारीमा वृद्धि, हरित अर्थतन्त्रको विकास लगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्