बन्द रहेका सरकारी उद्योग पुनः संञ्चालन गर्ने सरकारको घोषणा काठमाडौं,५ जेठ। सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी वर्षको सरकारको नीति तथा कार्यक्रममा उक्त उद्योग सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो। अन्य बन्द उद्योगको व्यवस्थापनाका लागि भने उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्