सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति काठमाडौं, ५ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरीरहेका छन्। संघीय संसद्‌का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्। सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रावधान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्