एसीसी प्रिमियर कप जित्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख नगद पुरस्कार दिने काठमाडौं, २० वैशाख। सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्