नेपालको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार, ३५ देशसँग मात्र नाफामा काठमाडौं, १७ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा नेपाललको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये मात्र ३५ सँग व्यापार नाफामा रहेको छ। नेपालको १२८ भन्दा बढी देशसँग व्यापार घाटामा रहेको छ। पछिल्लो ९ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२करोड रुपैयाँभन्दा बढी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्