साउदीसँग अंक बाँड्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा काठमाडौं, ११ वैशाख। वर्षाको कारण एसीसी प्रिमियर कप अन्र्तगत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल मौसमका कारण सोमबार हुन नसकेपछि दुई टोलीले अंक बाँडेका हुन्। मुलपानी मैदानमा खेल्ने तय भएको खेल वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्