चीनले बढायो तिव्र गतिमा परमाणु हतियार, नेटो अत्तालियो बेइजिङ, ६ वैशाख। चीनले तिव्र गतिमा परमाणु हतियार बढाएकोप्रति नेटोले चिन्ता व्यक्त गरेको छ। सन् २०३५ सम्म चीनसँग करिव १ हजार ५ सय परमाणु हतियार हुने दाबी नेटोको छ। नेटोका सेक्रेटरी जेन्स स्टोल्टनबर्गले भने, ‘हामी चीनको विरोधी होइनौं तर हाम्रो हित, नेटोको मूल्य र हाम्रो सुरक्षामा केही चुनौति थपेको छ। यसकारण चीनसँग कुराकानी गर्न अझ आवश्यक छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्