सरकारको खातामा पैसा कति छ ? काठमाडौं, ४ वैशाख। नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रहेका विभिन्न खातामा १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको खातामा उक्त रकम रहेको हो। २०७९फागुन मसान्तसम्म सरकारको खातामा सो रकम रहेको राष्ट्र बैंकले जनाएको छ। २०७९असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्