मुलुकमा देखापरेको आर्थिक चुनौतिको सम्बोधन गर्न पुँजीगत खर्च बढाउनुपर्छः प्रधानमन्त्री काठमाडौं, २३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतिलाई सम्बोधन गर्न पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्। बिहीवार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा देखापरेको आर्थिक चुनौतिलाई सम्बोधन गर्ने गरी काम भइरहेको समेत जनाए। ‘पुँजीगत खर्च समयमा हुन सकेन भने देशका विकास निर्माणको कार्यमा पछि पार्ने मात्रै नभएर त्यसले अर्थतन्त्रमा बहुआयामीक असर पर्न जान्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्