प्रतिनिधि सभा उपनिर्वाचनः शुक्रबारबाट आचारसंहिता लागू हुने काठमाडौं, २३ चैत। निर्वाचन आयोगले २०८० वैशाख १० गते हुने उपनिर्वाचनको लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू हुने बताएको छ। आचारसंहिता चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म लागू हुनेछ। तनहुँ निर्वाचन क्षेत्र नं.१, चितवन निर्वाचन क्षेन नं. २ र बारा निर्वाचन क्षेत्र न.२ मा उपनिर्वाचन हुँदैछ। आचारसंहिता सरकार,मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यापालिका, सङ्घ,प्रदेश र स्थानीय तहका कर्मचारीलगायतले आचारसंहिताको पालना गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्