प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब सकियो, ज्ञानबहादुर शाही भन्छन्– विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन काठमाडौं, २३ चैत। प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन्। ‘पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो,’बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,‘आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने र कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो। यसरी विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्