दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्छः प्रेम सुवाल काठमाडौं, २३ चैत। प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बौल्दै उनले भरतपुरको बीपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलव खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्