भ्रष्टाचार यति मौलायो कि विदेशबाट शव ल्याइएका बाक्सा समेत फुटाइन्छः सांसद हरि ढकाल काठमाडौं, २३ चैत। प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको जनाए। ‘समाज कहाँ जादैछ? भ्रष्टाचार यति संस्थागत भएछ शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्