नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक शुक्रबार बेइजिङमा काठमाडौं, २३ चैत। नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक शुक्रबार चीनको राजधानी बेइजिङमा बस्दैछ। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरत राज पौड्यालले गर्नेछन् भने चीनको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उप विदेशमन्त्री सन विडोङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा नेपाल–चीन द्वपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्