सत्तारुढ गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै काठमाडौं, २३ चैत। दश दलीय सत्तारुढ गठबन्धनले आज अपरान्ह सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन्। आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रवारसम्म पूर्ण मन्त्रीपरिषद्को बिस्तार गरी देश विकासका कामहरु तिब्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउँदै आएका छन्। सत्तारुढ दलमा नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्