सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै काठमाडौं, २३ चैत। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। आज एक खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट सुरु हुनेछन्। एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लव र हिमालयन शेर्पा क्लव भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्