पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई अदालतको आदेश– ट्रम्पलाई एक लाख २२ हजार डलर देउ वासिङ्टन, २२ चैत। पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई अमेरिकाको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्लाई १ लाख २२ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। सन् २०१८ मा डेनियल्सले ट्रम्पविरुद्ध दायर गरेको मानहानी मुद्दामा उनी दोषी नदेखिएपछि जरिवाना स्वरुप उक्त रकम भुक्तानी गर्न अदालतले आदेश दिएको हो। यो रकम ट्रम्पको ‘लिगल फिस’ को रुपमा भुक्तानी गर्न भनिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्