जावलाखेल शीर्ष स्थानमा उक्लिदा चर्च व्वाईज बराबरीमा रोकियो काठमाडौं, २१ चैत। सातदोबाटो युथ क्लवलाई आज २–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।जावलाखेलका लागि फोडे फोफना र एनकोटो मोसाबीले गोल गरेका थिए। सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले गोल गरेका थिए।अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्