सत्तारुढ पाँच दलको निष्कर्ष– निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन एकीकृत रुपमा परिचालित हुन आवश्यक काठमाडौं, २१ चैत। सत्तारुढ पाँच दलले वैशाख १० गते हुने उपनिर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक रहेको निष्कर्ष निकालेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तनहुँ–१ बाट कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ बाट कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा–बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन आव्हान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्