प्लेब्वाई म्यागेजिनको आवरण पृष्ठमा फ्रान्सकी एक मन्त्रीको फोटो आएपछि विवाद पेरिस, २१ चैत। चर्चित प्लेब्वाई म्यागेजिनको आवरण पृष्ठमा फ्रान्सकी सामाजिक आर्थिक मन्त्रि मार्लीन स्किआपाका फोटो छापिएपछि विवादमा तानिएकी छन्। फोटोमा उनले पुरै कपडा लगाएकी छन् जुन प्लेब्वाई म्यागेजिनको अप्रिलको अंकमा प्रकाशित भएको छ। फोटोका बारेमा फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले पनि प्रश्न उठाएकी छन्। ‘उनको निर्णय सही छैन, खासगी अहिलेको अवस्थामा,’ फ्रान्सकी प्रधानमन्त्री बोर्नले भनेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्