प्रधानमन्त्री दाहालका १०० दीनः विकास निर्माण कार्यलाई तीव्रता दिएको दाबी काठमाडौं, २० चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको १०० दिन पुगेको अवसरमा आज ३७ बुँदे उपलब्धी सार्वजनिक गरेका छन्। उपलब्धीमा सरकारी सेवा छिटोछरितो बनाउन दिएको निर्देशनदेखि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई उपलब्ध गरिएको आर्थिक सहायतासम्म समेटिएको छ। यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, विकास निर्माण कार्यमा तीव्रता, सामाजिक न्यायको प्रवर्धन गर्ने उद्देश्यले सरकारले कामकाजहरु अगाडि बढाइरहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्