उम्मेदवारी दर्ता गरेपछि रवि लामिछाने भने– म यो देशमा घाँडो भएको हो भने मारिदिए भयो काठमाडौं, २० चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। आज उनले चितवनस्थित निर्वाचन कार्यालयमा गई उम्मदवारी मनोनयन दर्ता गरेका हुन्। अदालतमा राहदानीका सम्बन्धमा परेको रिटबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले भने, ‘म यो देशमा घाँडो नै भएको हो भने मारिदिए पनि भयो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्