चुनाव अमूक पार्टी र नेतालाई राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैनः डा. बाबुराम भट्टराई काठमाडौं, २० चैत। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चुनाव अमूक पार्टी र नेतालाई राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड बन्न नहुने बताएका छन्। उनले सोमबार विहान ट्वीटरमा लेखेका छन्,‘चुनाव केही बर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो।हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ!रोकौं!’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्