आज यी प्रदेशमा छ वर्षाको सम्भावना काठमाडौं, २० चैत। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी,गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्